व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अम्रेनीमा कार दुर्घटना, दुई जना घाइते

    दमौली, १७ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा शुक्रबार बिहान कार दुर्घटना भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२७-च-२१०३ नम्बरको…

    दसैंमा सामाजिक अभियान्ता सुदीपद्वारा विपन्नलाई खाद्यान्न सहयोग

    दमौली, १४ असोज । सामाजिक अभियान्ता सुदीप गफ्फारले दसैंको अवसर पारेर विपन्नलाई खाद्यान्न सहयोग गरेका छन् । उनले प्रत्येक वर्ष झै यस वर्ष पनि चार…

    पूर्व विद्यार्थी समाज माहेन्द्रीको अध्यक्षमा गोविन्द पौडेल चयन

    दमाैली, १३ असाेज । व्यास–९ झिनुवाटरस्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा गोविन्द पौडेल चयन भएका छन्। विद्यालय परिसरमा आइतबार सम्पन्न भेलाले उद्धवराज कट्टेलको…

    तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० सम्म फर्किन अनुरोध

    दमौली, १३ असोज । जेनजी आन्दोलनमा गत भदौ २४ गते फरार भएका तनहुँ कारागारका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन अनुरोध गरिएको छ । तनहुँ…

    तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो

    दमौली, १३ असोज । बडादशैंको सातौ दिन सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक…

    दसैं बिदामा सरकारी साधन नचलाउन व्यास नपाको निर्देशन

    दमाैली, १२ असाेज । व्यास नगरपालिकाले दसैं बिदामा सरकारी साधन नचलाउन जनप्रतिनिधि एवं कर्मचारीलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको सूचना अनुसार चाडपर्वका…

    मानुङकोटमा रोटर्याक्ट क्लवको ‘चङ्गा चैट’

    दमौली, १२ असोज । दसैंको अवसर पारेर रोटर्याक्ट क्लब अफ दमौलीले व्यास–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मानुङकोटमा ‘चङ्गा चैट कार्यक्रम’ सम्पन्न गरेको छ। चङ्गा उडाएर…

    खाजा खर्च बचाएर विद्यार्थीले बाँडे तीन सय जनालाई निःशुल्क कपडा

    दमाैली, ११ असाेज । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट तीन सय जना सर्वसाधारणलाई निःशुल्क कपडा…

    बेलायतमा भानुको दर्गाहा मस्जिद प्रदर्शित

    दमौली, ११ असोज । बेलायतको म्यानचेस्टरमा तनहुँको ऐतिहासिक दर्गाहा मस्जिद प्रदर्शित गरिएको छ । भानु नगरपालिकास्थित सम्जुर मझगाउँमा रहेको दर्गाहा मस्जिद म्यानचेस्टरमा प्रदर्शित गरिएको हो…

    लियो प्रतिक्षालयमा रङरोगन

    दमौली, ११ असोज । व्यास नगरपालिका-१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको मुख्य गेट अगाडि रहेको लियो प्रतीक्षालयमा लियो क्लब अफ तनहुँका सदस्यले शनिबार रंगरोगन गरेका छन्…