व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एक घण्टादेखि दमौली अन्धकार !

    दमौली, २१ असोज । दमौली लगायत आसपासका क्षेत्र एक घण्टादेखि अन्धकार छ । मंगलबार राति १०:३० बजे विद्युत कटौती भएपछि दमौली बजार लगायत आसपासका क्षेत्र…

    वरिष्ठ अधिवक्ता वाग्लेद्वारा तनहुँ अदालत र बारलाई कम्प्युटर सहयाेग

    दमौली, २१ असोज । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले तनहुँ जिल्ला अदालत र तनहुँ बार इकाइलाई कम्प्युटर सहयोग गरेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ…

    कैदीबन्दी फिर्ता हुन जारी म्याद सकियो, तनहुँमा एक सय ३५ अझै सम्पर्कविहिन

    दमाैली, २१ असाेज । जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट भागेका एक सय ३५ कैदीबन्दी सम्पर्कविहिन भएका छन् । भदौ २४ गते कारागारबाट तीन सय २७…

    मादी पुलको म्याद सकियो, काम सकिएन

    दमौली, २० असोज । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन पुलको म्याद सकिएको छ । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी उक्त…

    तनहुँका कहाँ कहाँ कति पानी पर्यो ?

    दमाैली, १८ असाेज । शुक्रबार रातिदेखि नै तनहुँका विभिन्न भागमा पानी परेपनि हालसम्म जिल्लाको अवस्था सामान्य छ । शनिबार पनि दिनभरजसो पानी परिरहेको थियो ।…

    तनहुँका नदीहरुको सतह सामान्य

    दमाैली, १८ असाेज । शनिबारदेखि निरन्तर वर्षा भइरहेपनि तनहुँका नदीहरुको सतह रातिसम्म सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँका नदीको सतह…

    तनहुँ, चितवन र धादिङ प्रशासनको संयुक्त अपिल– असोज २० सम्म सकभर यात्रा नगर्नु

    दमौली, १७ असोज । तनहुँ, चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह…

    जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा सतर्कताका लागि आग्रह

    दमाैली, १७ असाेज । जिल्ला प्रशासन कार्यालय तनहुँले वर्षाका कारण हुन सक्ने क्षतिका लागि सतर्कता अपनाउन आग्रह गरेकाे छ । कार्यालयले शुक्रबार सूचना जारी गरी…

    अम्रेनीमा कार दुर्घटना, दुई जना घाइते

    दमौली, १७ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा शुक्रबार बिहान कार दुर्घटना भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२७-च-२१०३ नम्बरको…

    दसैंमा सामाजिक अभियान्ता सुदीपद्वारा विपन्नलाई खाद्यान्न सहयोग

    दमौली, १४ असोज । सामाजिक अभियान्ता सुदीप गफ्फारले दसैंको अवसर पारेर विपन्नलाई खाद्यान्न सहयोग गरेका छन् । उनले प्रत्येक वर्ष झै यस वर्ष पनि चार…