व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसइइमा व्यासका सरकारी भन्दा बाेर्डिङ स्कूलकाे नतिजा उत्कृष्ट

    दमाैली, १७ असार । व्यास नगरपालिकाभित्रका सरकारी भन्दा बाेर्डिङ स्कूलकाे एसइइकाे नतिजा उत्कृष्ट आएकाे छ । शुक्रबार सार्वजनिक नतिजा अनुसार व्यास नगरपालिकाभित्रका सामुदायिक भन्दा संस्थागत…

    व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुई सय १६ विद्यार्थी एसइइमा अनुत्तीर्ण

    दमाैली, १६ असार । व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुइ सय १६ विद्यार्थी एसइइमा अनुत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएकाे नतिजा अनुसार नगरपालिकाभित्रका २२ सामुदायिक…

    नेविसंघ तनहुँको अधिवेशन यथाशीघ्र गर्न आलेको माग

    दमौली, १६ असार । नेपाल विद्यार्थी संघ तनहुँका नेता सोन आले मगरले संघको अधिवेशनको माग गरेका छन् । आलेले विसं २०८१ फागुन २७ गतेको सम्झौता…

    सत्यवतीका विषय शिक्षक र प्रअको गैर जिम्मेवारपनले ४ जिपिए ल्याउन वञ्चित भएको गुनासो

    दमौली, १६ असार । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका विषय शिक्षक र प्रधानाध्यापकको गैर जिम्मेवारीपनले एक छात्राको ४ जिपिए आउनबाट वञ्चित भएको परिवारले दावी…

    भूमि समस्या समाधान आयोग तनहुँले लालपूर्जा वितरण गर्ने

    दमाैली, १६ असार । भूमि समस्या समाधान आयोग तनहुँले लालपूर्जा वितरणको तयारी गरेको छ । आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालको अध्यक्षतामा साेमबार बसेको बैठकले वडा…

    विपन्नलाई पोशाक वितरणका लागि दही चिउरा वितरण गरी २८ हजार सङ्कलन

    दमाैली, १५ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारले असार १५ मा दही चिउरा वितरण गरी रु २८ हजार सात सय ५० सङ्कलन गरेका छन् ।…

    बाल यौन दुरुपयोगमा अरनिको माविका प्रअ साहलाई सफाइ

    दमौली, १५ असार । तनहुँ जिल्ला अदालतले बाल यौन दुरुपयोगमा भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक सैलेन्द्रकुमार साहलाई सफाई दिएको छ । जिल्ला अदालतका…

    मातृशोकमा रहेकी केन्द्रीय सचिव शर्मालाई समवेदना व्यक्त

    दमौली, १५ असार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मातृशोकमा रहेकी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्मा एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।…

    तनहुँ सङ्ग्रहालय एवं पुस्तकालयकाे प्रथम वार्षिकाेत्सव तथा स्थापना दिवस मनाइयाे

    दमाैली १४ असार । तनहुँ सङ्ग्रहालय एवं पुस्तकालयकाे प्रथम वार्षिकोत्सव तथा स्थापना दिवस शनिबार सम्पन्न भएकाे छ । कार्यक्रमकाे गण्डकी प्राज्ञ प्रतिष्ठानका कुलपति सूर्य खड्काले…

    प्राविधिक धारतर्फ तनहुँमा छात्रामा रामशाह र छात्रमा सत्यवती उत्कृष्ट

    दमाैली, १४ असार । यस वर्षको एसइइ नतिजामा प्राविधिक धारतर्फ आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालय र व्यासस्थित सत्यवती माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । शिक्षा विकास…