व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गण्डकी प्रदेश आख्यान महोत्सव सम्पन्न

    दमाैली, २ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको…

    च्याउ खॉदा व्यासको शान्तिटोलमा दश जना बिरामी

    दमौली, २ चैत । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा…

    मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ७८.९५ प्रतिशत भौतिक प्रगति

    दमाैली । मुग्लिन पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३.११ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन…

    तीन सङ्गठनले आदिकवि क्याम्पसमा लगाए तालाबन्दी

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालाबन्दी गरिएको छ । अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेदवार निर्दोष भट्टराई, अखिल (क्रान्तिकारी) बहुमतबाट सचिव…

    स्ववियु निर्वाचन : आदिकविमा निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालतमा रिट दर्ता

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका…

    शनिबार दमौली लगायत आसपास सात घण्टा विद्युत अवरुद्ध हुने

    दमौली, १ चैत । चैत २ गते शनिबार दमौली लगायत आसपासका क्षेत्रमा सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । दमौली सवस्टेशनमा सव स्टेसन अटोमेशन…

    अगुवा महिलालाई मानव अधिकार रक्षक सञ्जालकाे प्रशिक्षण

    दमाैली । समाजका अगुवा एवं विभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका महिलाहरूलाई लागि महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले प्रशिक्षण दिएको छ । सञ्जालले ७० जना अगुवा…

    व्यास-३ को वडा कार्यालय निर्माणका लागि जग्गा दिने सरकारको निर्णय

    दमौली । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिन सरकारले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वडा कार्यालय भवन निर्माणका…

    स्ववियु निर्वाचन : आदिकविमा तीन संगठनको उम्मेदवारी दर्ता

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमी तीन संगठनको उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ५ गते…

    नेपाल विद्यार्थी संघ तनहुँको नाममा गठन भनिएको समानान्तर समिति विघटन

    दमौली । नेपाल विद्यार्थी संघ (ने.वि.संघ) तनहुँको शेखर समूह अन्तर्गत गठन भएको समानान्तर समिति विघटन गरिएको छ।ने.वि.संघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत…