व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्णले कार्यभार सम्हाले

    दमाैली, २२ वैशाख । तनहुँकाे प्रमुख जिल्ला अधिकारीमा सरुवा भइ आएका रामकृष्ण अधिकारीले कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयबाट तनहुँ आएका उनले साेमबारदेखि कार्यभार सम्हालेका…

    प्रशिक्षण पश्चात् पाउदुरे नाच्न सक्ने भए कुमाल समुदाय

    दमाैली, २१ वैशाख । तनहुँको व्यास नगरपालिका–७ कलेस्तीका मनबहादुर कुमाललाई आफ्नो समुदायको पाउदुरे नाच छ भन्ने थाहा भएपनि कसरी नाच्ने थाहा थिएन । एक साताको…

    मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवमा तनहुँका सुलेमान, केन्द्रीय सदस्यमा रफिक र मुन्नि

    दमौली, २१ वैशाख। नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवमा तनहुँका सुलेमान मियॉ निर्वाचित भएका छन्। नेपालगञ्जमा सम्पन्न सातौ महाधिवेशनबाट मियॉ केन्द्रीय सचिव निर्वाचित भएका हुन्…

    विश्व प्रेस स्वतन्त्रता दिवस : प्रभातफेरी एवं पत्रकारको स्वास्थ्य परीक्षण

    दमौली, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा तनहुँका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश…

    व्यासका नगरप्रमुख न्यौपाने उरुग्वेमा

    दमौली, १९ वैशाख । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने मोन्टेभिडियो शान्ति फोरममा प्यानलिस्टको रूपमा उरुग्वे पुगेका छन् । २०२५ मे २–३ मा उरुग्वेको राजधानी मोन्टेभिडियोमा…

    तनहुँ प्रहरीकाे सफलता : कर छलेर ल्याइएका सामग्री नियन्त्रण

    दमाैली, १९ वैशाख । कर छली गरी ल्याइएका सामग्री जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । प्रहरीले आँबुखैरेनी गाउँपालिका–२ र व्यास नगरपालिका–१ तालघरेबाट कर…

    एकीकृत समाजवादी तनहुँले बुझायो ज्ञापनपत्र

    दमाैली, १९ वैशाख । नेकपा एकीकृत समाजवादी तनहुँले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रकाे निर्देशन बमाेजिम साे पार्टीले प्रजिअमार्फत् सरकारलाई…

    सूचना तथा सञ्चार प्रविधि दिवसमा क्यान तनहुँद्वारा सचेतनामूलक कार्यक्रम

    दमाैली, १९ वैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा कम्प्युटर एशाेसिएसन महासंघ तनहुँले सचेतनामूलक कार्यक्रम गरेकाे छ । उक्त दिवसकाे अवसरमा क्यान तनहुँले…

    ट्राफिक सप्ताह स्थगित

    दमौली, १९ वैशाख : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मनाउन लागेको ट्राफिक सप्ताह स्थगित भएको छ। आगामी वैशाख २५ गतेदेखि ट्राफिक सप्ताह मनाउने कार्यक्रम थियो…

    सचेतनाले पनि रोकिएन तनहुँमा डढेलो लगाउने क्रम

    दमौली, १८ वैशाख । तनहुँ जिल्लाका एक सय ६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चालु आर्थिक वर्षको चैत महिनादेखि यता उक्त क्षेत्र वनमा…