व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिद्धार्थ हाेटलद्वारा आमाहरुलाई जुसपानी वितरण

    दमाैली, १४ वैशाख । सिद्धार्थ हाेटलले माता तीर्थकाे अवसरमा दमाैलीमा आमाहरुलाई लक्षित गरी जुसपानी वितरण गरेकाे छ । हाेटलले व्यास नगरपालिका-३ सफासडक भएर यात्रा गर्ने…

    माता तीर्थ औंसीमा वृद्धाश्रमका आमाहरुलाई सहयोग

    दमाैली, १४ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले माता तीर्थ औंसीका अवसरमा आइतबार तनहुँका दुई वृद्धाश्रमका रहेका आमाहरुलाई टिसर्ट र बिस्कुट सहयोग गरेका छन् ।…

    मुग्लिन पोखरा सडक : बागबजारमा दोस्रो चरणको कालोपत्र

    दमौली, १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौलीको बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र शुरू भएको छ । यसअघि पहिलो चरणको कालोपत्र भएको…

    एक्सरेद्वारा छातीको परीक्षण, ५२९ लाभान्वित

    दमौली, १३ वैशाख । व्यास नगरपालिका-६ कलेस्तीमा संचालित एक्सरेद्वारा छाती रोग परीक्षण शिविरबाट ५२९ जना लाभान्वित भएका छन् । प्रदेश क्षयरोग अस्पतालको प्राविधिक सहयोगमा संचालित…

    व्यासमा आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह

    दमौली, १२ वैशाख । व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ती जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन गर्न…

    आदिकवि भानुभक्त क्याम्पसका स्ववियु पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

    दमौली, १२ वैशाख । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिले…

    चिकित्सकहरूको आन्दोलनका कार्यक्रमप्रति तनहुँ शाखाको समर्थन

    दमाैली, ११ वैशाख । चिकित्सकहरूको पेशागत हकहित र चिकित्सा शिक्षा आयोगसम्बन्धी मागहरूलाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिरहेका बेला नेपाल चिकित्सक संघ, तनहुँ शाखाले केन्द्रीय कार्यकारिणी…

    व्यासका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन सामाजिक अभियान्ता गफ्फारको माग

    दमौली, १० वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् । बुधबार उपप्रमुख…

    व्यास-३ को शुभकामना आदानप्रदान एवं फलफूल वितरण

    दमौली, ९ वैशाख । व्यास नगरपालिका-३ ले नयॉ वर्षको अवसरमा मंगलबार वडा कार्यालयमा शुभकामना आदानप्रदान एवं ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ। वडाध्यक्ष अनुप रानाको…

    आगामी वर्षको बजेट तर्जुमामा जुट्यो व्यास नगरपालिका

    दमाैली, ८ वैशाख । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमामा जुटेको छ । नगरपालिकाले आगामी वर्षको बजेट तर्जुमा सम्बन्धी कार्यतालिका…