समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक

    चितवन । मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौं…

    टिम नेपो तनहुँको अध्यक्षमा वर्षा

    दमौली । टिम नेपो तनहुँको अध्यक्षमा वर्षा सारु मगर चयन भएकी छन् । वर्ष २०२४/२५ का लागि मगर संस्थाको अध्यक्षमा चयन भएकी हुन् । उनी…

    बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’

    दमौली । बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर हिलमा साउन महिनाभर 'शिव महिम्नाहा उत्सव' हुने भएको छ । भगवान शिवजीको भक्ति र महिमा गान गर्ने उद्धेश्य सहित…

    आज रातिदेखि मनसुन पुन: सक्रिय, तनहुँ उच्च जोखिममा

    काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ । बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३…

    तनहुँको विकासमा ध्यान दिन राष्ट्रपतिलाई कांग्रेस नेताहरुको आग्रह

    दमौली । नेपाली कांग्रेस तनहुँका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जिल्लाको विकास निर्माणलाई ध्यान दिन आग्रह गरेका छन् । कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, सचिव…

    नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४…

    तनहुँको सेतीमादी सहित विभिन्न नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौ । कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।…

    दाउरा तान्ने क्रममा भादगाउँका थापा बेपत्ता

    दमौली । तनहुँको व्यास नगरपालिका-१ स्थित छाब्दी खोला दोभानमा बुधबार दाउरा तान्ने क्रममा एक जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा…

    फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

    काठमाडौ । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो…

    महिला एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित

    काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’…