व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    स्वरुप परिवर्तन र बिना कागजपत्र चलाएका आठ मोटरसाइकल नियन्त्रणमा

    दमौली, ७ जेठ । दमौली बजारमा स्वरुप परिवर्तन, कागजपत्र नभएको र मादक पदार्थ सेवन गरी चलाएका आठ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी…

    युवायुवतीलाई जीवनोपयोगी सीप सिकाइँदै

    दमाैली, ७ जेठ । यहाँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप…

    दमौलीमा भलिबलको प्रशिक्षण सुरु

    दमौली, ७ जेठ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा बुधबारदेखि दमौलीमा भलिबल प्रशिक्षण सुरु भएको छ । दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित समितिले…

    दमौलीको सहिद गेट पुननिर्माण गर्न माग

    दमौली, ७ जेठ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा भत्किएको दमौलीको सहिद गेट पुननिर्माण गर्न माग गरिएको छ । नेकपा बहुमतले मुग्लिन पोखरा सडक योजना…

    थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा बुधबार सात घण्टा विद्युत अवरुद्ध हुने

    दमाैली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गत थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा बुधबार सात घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । विगत केही…

    प्रहरी कर्मचारीहरुलाई स्पोर्ट जुत्ता वितरण

    दमौली, ६ जेठ । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी कर्मचारीलाई स्पोर्ट्स जुत्ता वितरण गरेको छ । तनहुँमा कार्यरत प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्वि गर्ने हेतुले कार्यालयको…

    तनहुँ हाइड्रोबाट प्रभावित बेलबासका स्थानीयको गुनासो सम्बोधनका लागि डा. वाग्लेद्वारा ध्यानाकर्षण

    दमौली, ६ जेठ। तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित बेलबासका स्थानीयको गुनासो सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको संसद…

    व्यास-५ का विभिन्न ठाउँमा मंगलबार साढे चार घण्टा विद्युत अवरुद्ध हुने

    दमौली, ५ जेठ । व्यास नगरपालिका-५ का विभिन्न ठाउँमा मंगलवार साढे चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन - पोखरा सडक विस्तार कार्य…

    धुलोले समस्या भएको भन्दै पृथ्वीराजमार्गमा स्थानीयवासीको अवरोध

    दमाैली, ५ जेठ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौलीको मुख्यचोकमा धुलोले समस्या भएको भन्दै स्थानीयवासीले साेमबार केहीबेर राजमार्ग अवरोध गरेका छन् । सडक विस्तारका…

    रानीगाउँबाट जुवा खेलिरहेका आठ जना पक्राउ

    दमाैली, ५ जेठ । व्यास नगरपालिका-११ रानीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले…