दमाैली । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि व्यास नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएकाे छ । नगरपालिकाले मङ्गलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेकाे हाे…
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज वीर अस्पतालमा…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन…
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको…
काठमाडौ । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रुपमा रहेको द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबिच आफ्ना सेवासुविधामा सहयोग गर्ने सम्झौता भएको…
पाेखरा । गण्डकी प्रदेशको राजधानी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पहिलो पटक ओपन हार्ट सर्जरी गरिएको छ । सर्जन डा. अनिल भट्टराईको नेतृत्वमा डा. कृष्णप्रसाद वस्याल,…
चितवन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आइतबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजनामा सञ्चालित आँखा शिविरबाट छ सय ७७ लाभान्वित भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमण बढिरहेका बेला गाउँपालिकाले विभिन्न वडामा…
दमौली । दमौली अस्पतालमा बिहान ९ बजेदेखि नै ऑखा परीक्षण सुरु गरिएको छ । केही समययता ऑखा पाक्ने रोगको संक्रमण बढेपछि अस्पताल व्यवस्थापन समितिले बिहीबारदेखि…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन सय दश बालबालिकाको आँखा परीक्षण गरेको छ । पछिल्लो केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि गाउँपालिकाले दुई वटा…