आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट १० जना जुवाडे पक्राउ

    दमौली, २ साउन । ऑबुखैरेनी गाउँपालिका-३ तल्लो बजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको…

    लियो क्लब अफ आँबुखैरेनी सिटीको अध्यक्षमा मनोज बास्तोला

    दमाैली २३ असार । लियो क्लब अफ आँबुखैरेनी सिटीको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लबको अध्यक्षमा मनोज बास्तोला चयन…

    छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

    दमौली, २१ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर परिसरमा रहेको सामुदायिक वनलाई धार्मिक वनको रुपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले धार्मिक…

    त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार

    दमाैली १७ असार । तनहुँको आबुखैरेनीबाट त्रिशूलीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले उद्धार गरेको छ । आबुखैरेनी–४ स्थित पुरानो मुग्लिङ पुलको लट्ठाबाट त्रिशूलीमा…

    आँबुखैरेनी अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार र हातपात भएको भन्दै सेवा प्रभावित

    दमौली, १४ असार । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालका चिकित्सकमाथि उपचारकै क्रममा अभद्र व्यवहार तथा हातपात भएको भन्दै अस्पतालका कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी…

    आँबुखैरेनीमा कारको ठक्करबाट विद्यालयबाट फर्किदै गरेका दुई बालबालिकाको मृत्यु

    दमौली, १३ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपि १३ए०७७७० नम्बरको…

    आँबुखैरेनी मुग्लिन खण्ड साढे तीन घण्टापछि सुचारु

    दमौली, ९ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक आज साँझ ६ः१५ बजे दुई सवारी साधन ठोक्किएर अवरुद्ध भएको आँबुखैरेनी मुग्लिन खण्ड साढे तीन…

    तनहुँमा तेल ट्याङ्कर र मालबाहक ट्रक ठोक्किँदा दुई चालक घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

    दमौली, ९ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसस्थित पृथ्वी राजमार्गमा तेल बोक्ने ट्याङ्कर र मालबाहक ट्रक आज सॉझ एकापसमा ठोक्किँदा दुई जना चालक घाइते भएका…

    पहिरा पन्छाएर आँबुखैरेनी मुग्लिन सडकखण्ड सुचारु

    दमौली, ५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज राति १० बजे पहिरा जाँदा अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । १०ः४५ बजे पहिरा पन्छाएर आँबुखैरेनी…

    पहिराले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध

    दमौली, ५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज राति १० बजे पहिरा जाँदा पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साँझदेखि परेको वर्षाका…