भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादको जनज्योति क्याम्पसमा नेविसङ्घ र अखिल (क्रान्तिकारी) गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी विजयी

    दमाैली, ५ चैत । भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी…

    स्ववियु निर्वाचन: जनज्योतिमा ९४ प्रतिशत मत खस्यो

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत भिमादस्थित जनज्योति क्याम्पसमा ९४ प्रतिशत मत खसेको छ । मंगलबार दिउँसो ४ बजेसम्म मतदान…

    भानुमतिमा नेतृत्व विकास तालिम सुरु

    दमौली । भीमाद नगरपालिकाको भानुमतिमा नेतृत्व विकास तथा महिला लक्षित सीप विकास तालिम सुरु भएको छ । भीमाद नगरपालिका वडा नम्बर ९ को कार्यालयको आयोजनामा…

    सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

    दमौली। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहेका भिमाद नगरपालिकाका संस्थापक नगरप्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।  …

    जनज्योति स्ववियु निर्वाचनमा अखिलको प्रतिबद्धता पत्र सार्वजनिक

    दमौली । भिमाद नगरपालिका-६ स्थित जनज्योति माविको स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । अनेरास्ववियुले…

    वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता

    दमौली । निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ…

    भिमादमा रुखबाट खसेर वृद्धको मृत्यु

    दमौली। तनहुँको भिमाद नगरपालिका–२ मा घाँस काट्ने क्रममा मङ्गलबार रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीय ताराबहादुर…

    रास्वपा भिमादको सभापतिमा हरिप्रसाद

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद नगर समितिको सभापतिमा हरिप्रसाद लम्साल चयन भएका छन् । भिमाद-६ मा शनिबार सम्पन्न भेलाले लम्सालको नेतृत्वमा कार्यसमिति गठन गरेको…

    भिमादका संस्थापक मेयर थापालाई पत्नीशोक

    दमौली । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापालाई पत्नीशोक परेको छ । थापाका पत्नी भोविमाया थापाको शुक्रबार निधन भएको हो। उनी केही समयदेखि अस्वस्थ थिइन्…

    पॉच दिनदेखि बेपत्ता महेश मृत फेला

    दमौली । तनहुँको भिमाद नगरपालिका-२ धरमपानीका महेश सुवेदी बेपत्ता भएको पॉच दिनपछि मृत फेला परेका छन् । गत फागुन १७ देखि बेपत्ता सुवेदी बुधबार मृत…