घिरिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

    दमौली । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो…

    घिरिङमा खोला थुनेर कृत्रिम ताल निर्माण सुरु

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल…

    तनहुँ र पाल्पा जोड्न कालीगण्डकीमा पक्की पुल

    घिरिङ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्यले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार…

    शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

    दमौली । कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले…

    सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई एम्बुलेन्स निःशुल्क

    दमौली । तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा…

    मदन आश्रित जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मदन आश्रित जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । भिमाद नगरपालिका–९ भानुमति निवासी दिलबहादुर थापाले विद्यालयमा…

    करेन्ट लागेर घिरिङमा युवाको मृत्यु

    दमौली : तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–७ का १९ वर्षीय सागर ज्ञवाली रहेको…

    कोरोना सङ्क्रमण: घिरिङका वृद्धको मृत्यु

    दमौली : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका-५ का ७० वर्षीय पुरुषको कात्तिक २९ गते मृत्यु भएको हो ।…

    एमाले घिरिङकाे अध्यक्षमा ढकाल

    दमाैली : नेकपा एमाले घिरिङकाे अध्यक्षमा विष्णुप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । मङ्गलबार सम्पन्न अधिवेशनबाट ढकालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । गाउँ…

    अनेरास्ववियु घिरिङ गठन, अध्यक्षमा अमृत

    दमौली : अनेरास्ववियु घिरिङ गाउँ कमिटी गठन भएको छ। सोमबार आयोजित कार्यक्रममा अमृत थापाको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन भएको हो। कार्यक्रममा नेकपा एमाले तनहुँका…