तनहुँ, ३१ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ लामिसुँहारा निवासी ७३ वर्षीय हुमबहादुर सुस्लिङ मगरको चट्याङ लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति आफ्नै घरको…
तनहुँ, ३१ भदौ । हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि आठ लाख…
काठमाडौं, ३० भदौ । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पाठ सिकेर नेपालमा जलविद्युत आयोजनाको निर्माणलाई अझ सुरक्षित र आधुनिक बनाउनुपर्ने बताएका…
गैडाकोट, २७ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोटमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६:५० बजे गैंडाकोट…
तनहुँ, २५ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा बालमन्दिर माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन, साइबर अपराध नियन्त्रण तथा आत्महत्या न्यूनीकरणसम्बन्धी बृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको…
तनहुँ, २५ भदौ । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक जना पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा…
रसुवा, २४ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका पाँच जना सदस्य गुमाएका पत्रकार निराजन पौडेलले आफूले जीवनकै सबैभन्दा ठूलो पीडा…
दमौली, २२ भदौ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको…
तनहुँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन…