भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुभक्त नेपाली साहित्यको मेरुदण्डः मुख्यमन्त्री पाण्डे

    दमौली, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यको मेरुदण्ड रहेको बताएका छन्। दुई सय बाह्रौ भानु जयन्तीको अवसरमा तनहुँको…

    भानु जयन्तीमा कविता, चित्रलेखन, भानुभक्तीय रचनापाठ प्रतियोगिता

    दमाैली, २९ असार । दुई सय १२ औं भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालय स्तरीय कविता, चित्रलेखन, खुल्ला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता…

    थानीमाई मन्दिर परिसरमा वृक्षारोपण

    दमाैली, २२ असार । तनहुँकाे भानु नगरपालिका-७ स्थित बसन्तपुरको थानीमाई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।  आइतबार करिब ३५० बिरुवा रोप्दै नेपाल वन पैदावार उद्योग…

    भानुभक्तको जन्मथलो चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

    दमौली, १८ असार । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास…

    एसइइ नतिजा : भानुमा ५७.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण (सूची सहित)

    दमाैली, १४ असार । यस वर्षको एसइइ नतिजामा भानु नगरपालिकाबाट ५७.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भानु नगरपालिकास्थित २३ विद्यालयबाट पाँच सय १९ विद्यार्थी…

    ‘पुकार’ खण्डकाव्यको लोकार्पण

    दमौली, ३१ जेठ । मेदिनी शर्मा चुँदेलीको कृति खण्ड काव्य "पुकार"को शुक्रबार चन्द्रावती मा. वि. तनहुँको सभाहलमा एक समारोहका बीच लोकार्पण गरिएको छ । कृतिको…

    विश्व वातावरण दिवसमा पुरनडिहीमा दुई सय बिरुवा राेपियाे

    दमाैली, २२ जेठ । विश्व वातावरण दिवसकाे अवसरमा तनहुँकाे भानु नगरपालिका-४ पुरनडिहीमा दुई सय बिरुवा राेपिएकाे छ । भानुभक्त जन्मस्थल विकास समितिले डिभिजन वन कार्यालयकाे…

    सेवा निवृत्त भएपछि शितलचिनी खेतीमा पराजुली

    दमौली, १८ जेठ । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना…

    गणतन्त्रको अवसरमा भानुमा वृक्षारोपण

    दमौली, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा तनहुँको भानुमा शुक्रबार वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा भानु नगरपालिका-२ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २३…

    भानु नगरपालिकाद्वारा २५ टेम्पाेलाई रुट इजाजत अनुमति प्रदान

    दमाैली, ६ जेठ । भानु नगरपालिकाले २५ टेम्पाेलाई रुट इजाजत अनुमति प्रदान गरेकाे छ । पवित्र कालिका यातायात प्रालिमा आबद्ध २५ टेम्पाेलाई एक वर्षका लागि…