देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारको कार्यसूची- पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

    काठमाडौं, १४ चैत । बालेन शाह नेतृत्वको सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउनेगरी आफ्नो शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत…

    सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने

    काठमाडाै, १४ चैत । सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गर्न दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले…

    सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने

    काठमाडौं, १४ चैत । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार…

    फेसलेस र पेपरलेस सरकारी सेवाको घोषणा, अब घरमै सरकारले राहदानी र नागरिकता पुर्‍याउने

    काठमाडौ, १४ चैत । नागरिकले सरकारी सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्न सरकारले फेसलेस र पेपरलेस सेवाको घोषणा गरेको छ । शासकीय सुधारको…

    अध्यक्ष ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    काठमाडाै, १४ चैत । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको आकस्मिक सचिवालयको बैठकले सो…

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    नवलपुर, १४ चैत । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते…

    केपी ओली र रमेश लेखकलाई काठमाडौ प्रहरी परिसरमा राखियो

    काठमाडौ, १४ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान…

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    काठमाडौ, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष…

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    भक्तपुर, १४ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, कटुन्जेस्थित घरबाट शनिबार बिहान लेखकलाई पक्राउ गरिएको हो…

    एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न गुण्डु पुग्यो प्रहरी

    काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा…