Search Results остров проклятых остров проклятых фильм ┈остров проклятых фильм остров проклятых нам стоит пообщаться  batmanapollo.ru
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने


    शुक्लागण्डकीको हलेदीबाट कौडा खेलिरहेका १३ जना ६ लाख सहित पक्राउ


    बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौँ हामी गर्छौं’ कार्यक्रम


  • डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

    काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले जानकारी दिए ।  हालसम्म अर्घाखाँची सिमेन्ट,…

    सुनकाे मूल्य हालसम्मकै उच्च

    काठमाडाै । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

    काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई…

    सुनकाे मूल्य हालसम्मकै उच्च

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।  लगातार…

    पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ…

  • तनहुँको राजनीतिक सन्दर्भ : हिजो, आज र भोलि

    १. पृष्ठभूमि : आधुनिक नेपालको निर्माणमा तनहुँ जिल्लामा विगत अवधिमा स्व. रामप्रसाद खनाल, स्व. श्रीभद्र खनाल, स्व. गोवर्धन…

    तीजको महिमा

    नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज महत्वपूर्ण चाडको रुपमा मानिन्छ । विशेषत शिव जस्तो  बर पाउ भनेर…

    तनहुँकाे देवघाटमा कुम्भमेलाकाे सम्भावना र यस्ले दिने सन्देश

    विषय प्रवेश वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यकाे अभिन्न अङ्ग रहेकाे गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र…

    केपी ओली नेतृत्वको सरकारसँग नागरिक अपेक्षा

    १) अडडा अफिस धाउदा सेवाग्राही नागरिकले विना घुस बिना झनझट ढुक्क संग चुस्तदुरुस्त काम सप्पन्न गर्ने वातावरण होस्…

    विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ…

    यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

    काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक…

    ओपन इनभिटेसनल तेक्वान्दो च्याम्पियनसीपमा तनहुँलाई ८ स्वर्ण

    दमौली । नवलपुरमा सम्पन्न पहिलो बालपुरीमा ओपन इनभिटेसनल तेक्वान्दो च्याम्पियनसीपमा तनहुँले आठ स्वर्ण पदक जितेको छ । तनहुँबाट…

    राष्ट्रिय खेलाडी विमलालाई व्यास नगरपालिकाले नगद सहित सम्मान गर्ने

    दमाैली । व्यास नगरपालिकाले राष्ट्रिय महिला खेलाडी व्यास नगरपालिका–४ निवासी विमला विकलाई सम्मान गर्ने भएकाे छ । नगर…

    दमौलीमा ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल, शो थपियो

    दमौली। पछिल्लो समय निकै रुचाइएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दमौलीमा उत्साहजनक व्यापार गरेको छ। प्रदर्शनमा आएको दिनदेखि…

    ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

    काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले…

    कविता : सडक सम्बन्ध

    आजकल मान्छेहरु खप्परमाअनेकन सपना बोकेरशहर जानेसडक खोज्दै हिडेका छन्।आजकलगाउँ बाट शहर जानसडक बनेको छ।तर!शहरबाटगाउँ फर्कनेराजमार्ग भत्किएको छ।बुलढोजर,जेसिभिहरुकृस्णभिर जस्तैराजमार्गका…

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे…

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रमको जित निश्चित

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन्। उनको जित लगभग सुनिश्चित देखिएको छ। अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन्। प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा…

    पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

    एजेन्सी । कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन्…

    श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

    काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको…

    ३७ वर्षीया सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

    काठमाडाै । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ…

    हसिनाका छोराले भने- मेरी आमाले राजीनामा दिनुभएको छैन

    काठमाडौ । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक…

    पुरानो ‘अफेयर’ थाहा पाएपछि श्रीमानले नै गरिदिए पूर्वप्रेमीसँग श्रीमतीको बिहे

    काठमाडौ । भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा…