Search Results ❕Что почитать Что почитать Что почитать Что почитать Что почитать популярный site  batmanapollo.ru
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ बस दुर्घटना अपडेट : बस चालकको मृत्यु (घाइतेकाे नामावली सहित)


    हत्या भएको १६ दिनसम्म आफन्त सम्पर्कमा आएनन्


    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा पुरस्कार घाेषणा


  • म्याग्देमा साढे तीन करोड बराबरका पशुको निःशुल्क बिमा

    दमौली । म्याग्दे गाउँपालिमा रु साढे तीन करोड मूल्य बराबरको पशुधन बिमा गरिएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको स्वीकृत पशु बिमा प्रिमियममा २० प्रतिशत अनुदान कार्यक्रममार्फत एक सय ८० जना किसानले पालेका पशुको निःशुल्क…

    डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

    काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न…

    सुनकाे मूल्य हालसम्मकै उच्च

    काठमाडाै । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

    काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई…

    सुनकाे मूल्य हालसम्मकै उच्च

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।  लगातार…

    तनहुँको राजनीतिक सन्दर्भ : हिजो, आज र भोलि

    १. पृष्ठभूमि : आधुनिक नेपालको निर्माणमा तनहुँ जिल्लामा विगत अवधिमा स्व. रामप्रसाद खनाल, स्व. श्रीभद्र खनाल, स्व. गोवर्धन…

    तीजको महिमा

    नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज महत्वपूर्ण चाडको रुपमा मानिन्छ । विशेषत शिव जस्तो  बर पाउ भनेर…

    तनहुँकाे देवघाटमा कुम्भमेलाकाे सम्भावना र यस्ले दिने सन्देश

    विषय प्रवेश वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यकाे अभिन्न अङ्ग रहेकाे गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र…

    केपी ओली नेतृत्वको सरकारसँग नागरिक अपेक्षा

    १) अडडा अफिस धाउदा सेवाग्राही नागरिकले विना घुस बिना झनझट ढुक्क संग चुस्तदुरुस्त काम सप्पन्न गर्ने वातावरण होस्…

    मैत्रीपूर्ण खेलमा नेपालद्वारा अफगानिस्तान पराजित

    काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा…

    पोखरा एभेन्जर्समा सर्लाहीका खेलाडीलाई तनहुँको भन्दै छनोट

    दमौली । नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सले सर्लाहीका खेलाडीलाई तनहुँको भन्दै टिममा छनोट गरेको छ । तनहुँ…

    पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने

    दमाैली । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने भएको छ । तनहुँ उद्योग…

    लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा आयोजित ब्याडमिन्टन टुर्नामेन्ट २०८१ सम्पन्न

    दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ प्रतियोगितामा धादिङका लक्ष्मण मल्ल र…

    दमौलीमा ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल, शो थपियो

    दमौली। पछिल्लो समय निकै रुचाइएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दमौलीमा उत्साहजनक व्यापार गरेको छ। प्रदर्शनमा आएको दिनदेखि…

    ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

    काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले…

    कविता : सडक सम्बन्ध

    आजकल मान्छेहरु खप्परमाअनेकन सपना बोकेरशहर जानेसडक खोज्दै हिडेका छन्।आजकलगाउँ बाट शहर जानसडक बनेको छ।तर!शहरबाटगाउँ फर्कनेराजमार्ग भत्किएको छ।बुलढोजर,जेसिभिहरुकृस्णभिर जस्तैराजमार्गका…

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे…

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रमको जित निश्चित

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन्। उनको जित लगभग सुनिश्चित देखिएको छ। अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन्। प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा…

    पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

    एजेन्सी । कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन्…

    श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

    काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको…

    ३७ वर्षीया सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

    काठमाडाै । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ…

    हसिनाका छोराले भने- मेरी आमाले राजीनामा दिनुभएको छैन

    काठमाडौ । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक…

    पुरानो ‘अफेयर’ थाहा पाएपछि श्रीमानले नै गरिदिए पूर्वप्रेमीसँग श्रीमतीको बिहे

    काठमाडौ । भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा…