Search Results ❕ Что почитать 〔Что почитать 〕 ЧТО ПОЧИТАТЬ Что почитать ➖ популярный сайт 奈 batmanapollo.ru
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु


    म्याग्दे गाउँपालिकाले असाेज ६ देखि घुम्ती शिविर गर्ने


    तनहुँमा डेङ्गु सङ्क्रमित दुई हजार सात सय नजिक


  • पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।…

    दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा, काेठामा ३० प्रतिशत छुटकाे व्यवस्था

    दमाैली । सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल…

    राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट नसाट्ने

    काठमाडौ । हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक…

    सुनको मूल्यमा नयाँ कीर्तिमान

    काठमाडाै । स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा…

    सुनको मूल्यमा नयॉ किर्तीमान

    काठमाडौं । एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका…

  • तनहुँको राजनीतिक सन्दर्भ : हिजो, आज र भोलि

    १. पृष्ठभूमि : आधुनिक नेपालको निर्माणमा तनहुँ जिल्लामा विगत अवधिमा स्व. रामप्रसाद खनाल, स्व. श्रीभद्र खनाल, स्व. गोवर्धन…

    तीजको महिमा

    नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज महत्वपूर्ण चाडको रुपमा मानिन्छ । विशेषत शिव जस्तो  बर पाउ भनेर…

    तनहुँकाे देवघाटमा कुम्भमेलाकाे सम्भावना र यस्ले दिने सन्देश

    विषय प्रवेश वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यकाे अभिन्न अङ्ग रहेकाे गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र…

    केपी ओली नेतृत्वको सरकारसँग नागरिक अपेक्षा

    १) अडडा अफिस धाउदा सेवाग्राही नागरिकले विना घुस बिना झनझट ढुक्क संग चुस्तदुरुस्त काम सप्पन्न गर्ने वातावरण होस्…

    खराब व्याटिङसँगै क्यानडासँग नेपाल पराजित

    काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको…

    मियामीमा मेस्सीको सानदार पुनरागमन, तीन मिनेटमा दुई गोल

    काठमाडौं । चोटका कारण दुई महिना मैदानबाट बाहिरिएका अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर लिग सकर (एमएलएस)मा सानदार पुनरागमन…

    रोहितकुमार पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

    काठमाडौं । राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार…

    सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति बने रोनाल्डो

    काठमाडौ । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेट फर्ममा १ बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन्।…

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे…

    विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ…

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई…

    कविता : अपवाद

    साच्चिकै!कुहिरोरबादलकपास् भैदिएको भएहिउँदका चिसा रातमामस्त!ओढेर निदाउन हुन्थ्यो।…××……××…साच्चिकै!आकाशको बादलसुतिको च्यादरअनिबर्को भैदिएको भए!विकिरणबाट जोगाउनयो देहलाईदौरा सुलवार सिलाएरलगाउन हुन्थ्यो!वर्षादमा छाता सम्झेरओतिनु…

    ३७ वर्षीया सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

    काठमाडाै । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षीय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।…

    हसिनाका छोराले भने- मेरी आमाले राजीनामा दिनुभएको छैन

    काठमाडौ । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक…

    पुरानो ‘अफेयर’ थाहा पाएपछि श्रीमानले नै गरिदिए पूर्वप्रेमीसँग श्रीमतीको बिहे

    काठमाडौ । भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा…

    बंगलादेशको अन्तरिम सरकारको प्रमुख बने युनुस

     काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले…

    प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडिन्

    काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी…

    राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्‍यारिस नयाँ उम्मेदवार

    काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि…