Search Results ПСИХОЛОГᐈ 【Психолог】 ПСИХОЛОГ ━ ПСИХОЛОГ◽  batmanapollo.ru
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • दमौली मुख्यचोकका सटरमा आगलागी : तीन घण्टापछि नियन्त्रणमा


    घरधन्दा सकेर ढाकाको कपडा बुन्ने व्यवसाय 


    पौडी खेल्ने क्रममा बन्दीपुर रहमा डुबेर दुई युवाको मृत्यु


  • सुनको मूल्य प्रतितोला रु एक लाख ४० हजार

    काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी…

    घट्याे पेट्राेल र डिजेलकाे भाउ

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्राेलमा सात…

    बढ्याे अण्डाकाे भाउ

    काठमाडौं । पाँच दिनअघि भाउ घटरे उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ ।…

    तनहुँ जलविद्युत आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

    दमाैली । तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका वासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ…

    नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छः अमेरिकी राजदूत थम्पसन

    काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत…

  • बालबालिकाका सन्दर्भमा केही कुरा

    हरेक बालबालिका हामीसँग सकारात्मक बोली अनि व्यवहारको आशा गरिरहेका हुन्छन् । हाम्रा आफ्नै हुन् वा अरुका हुन्, हरेक…

    एमाले तनहुँको अधिवेशन र आगामी नेतृत्व

    नेपाली बाम आन्दोलनको नेतृत्वदायी पार्टी, नेपाली जनताको लोकप्रिय पार्टी नेकपा एमाले तनहुँले यहि बैशाख २८ र २९ गते…

    खसहरुको कुलदेवता मष्ट —एक परिचय

    १, विषय प्रवेश ः–पहाडी खस समुदायको आफ्नै लोकसंस्कृति र परम्परा रहेको छ । खसहरुको प्रागऐतिहासिक परम्परा भनेको नै…

    आकाशबाट पहाडकी रानी बन्दीपुरलाई नियाल्दा

    वैशाख १३ चन्द्र आले दाइकाे फाेनले मलाई झस्कायाे , सम्झें, आज त सुन्दर नगरी बन्दिपुरलाई आकाशबाट नियाल्नु छ…

    प्रिमियर लिगको उपाधि सिटीलाई

    एजेन्सी । इङ्लिस प्रिमियर लिग २०२३–२४ को उपाधि मानचेस्टर सिटीले जितेको छ । लिगको अन्तिम दिन सिटीले वेस्ट…

    सन्दीपलाई टी-२० विश्वकप खेल्न आइसीसीको अनुमति

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको…

    सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

    काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ…

    सन्दीपलाई टी-२० खेल्न अमेरिका पठाउन सहमति

    काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ…

    कविता : तेजस्वी मान्छेहरु

    रंक्तिम उज्यालो घाम!पहाडको थुम्कोबाटभकुण्डो झै गुल्टदै गुल्टदै!ओरालो लागेपछि!चुक् पोखिएको आभास हुन्छ!तब् गाउँ बस्तीमा सन्नाठा छाउने गर्छ!कालो,अध्यारो, चकमन्न रात!कालो…

    प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!

    तिमी जन्म भूमि नेपालबाटकर्म भूमि कतार जानइमान्दार भएरट्रक चढेको दृश्यलेतिमी सँगै सबैलाई रुवायो।जन्म घरमा पुल्पुल्याएर हुर्काइएकि छोरीकर्म घर…

    पत्रकार काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक (भिडिओ सहित)

    दमाैली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक भएको छ । तनहुँको प्रसिद्ध…

    पोइट आइडलको टप ८ मा छानिए तनहुँका विनायक

    दमौली । पोइट आइडल सिजन २ को उत्कृष्ट आठमा तनहुँ भानुका विनायक पन्तले स्थान सुरक्षित गरेका छन् ।…

    सुंगुरको मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको निधन

    काठमाडौ । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ। ‘श्री रिक स्लेम्यानको आकस्मिक निधनले मास जनरललाई गहिरो दुःख लागेको…

    ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प

    एजेन्सी । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।…

    दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

    काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।…

    भारतका तीन राज्यमा भाजपालाई ‘प्रचण्ड बहुमत’, आगामी लोकसभामा ‘ह्याट्रिक’ गर्ने मोदीको दाबी

    काठमाडाै । करिब दुई दशकदेखि भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी…

    हमासद्वारा थप १७ बन्दी रिहा

    काठमाडौ । हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई…

    इजरायलले बन्दी रिहाईका लागि युद्धविराम गर्ने

    एजेन्सी । इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने…